Technology News,
अज्ञात ह्याकर समूह द्वारा उत्तर कोरियामा सबै भन्दा ठुलो हमलाको तयारी
Posted by Bijay Kuikel
Published on Wednesday, June 26, 2013

अन्तरराष्ट्रिय वेब साइटको अज्ञात ह्याकर समूहद्वारा कोरियाली युद्दको ६० औ वार्सिकोत्सबको अवसरमा उत्तर कोरियामा ठुलो साइबर हमलाको तयारी गरेका छन् |
मंगलबार दिउसो १२ बजे उत्तर कोरियन केन्द्रिय समाचार सस्थां (KCNA ) सहित ४६ उत्तर कोरियाली वेब साइटमा हमला गर्ने ह्याकर समूहले धम्की दिएका छन्.|
अज्ञात समूहले पहिले पनि अस्थाई रुपमा वेब साइत रोकेर डाटा लिएका थिए |
यु ट्वुबको तत्कालिन भिडियो अनुसार उक्त समूह ले 'कोरियाली सैनिक तथा अन्य जानकारी' को इन्ट्रानेट बाट मिसाइल ब्लु प्रिन्ट निकालेको दावा गरेका छन् |
पछिल्लो शुक्रबार KCNA ले ह्याकर समूह लाई अमेरिकी र दक्षिण कोरियाली गुप्त सैनिक को संस्था भन्दै निन्दा गरेको छ र उनी हरुको दावामा कुनै सत्यता नभएको जानकारी दिएको छ |

0 comments
Readers Comments